आयत घट्यो !
काठमाडौं । राष्ट्र बैंकले कडाई गरेसँगै नेपालमा आयत घटेको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा कुल आयात १ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको हो । चैत महिनाको तुलनामा यो आयतमा २१ अर्ब रुपैयाँ कम हो । चालु आर्थिक वर्ष आयात १ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँसम्म पुगेको थियो । गत माघमा घटेर […]
२०७९ जेष्ठ ९ गते, सोमबार