साझा तीनवटा बिजुली बस सञ्चालन गर्दै
काठमाडौं । साझा यातायातले आजदेखि बिजुलीबाट चल्ने तीन वटा बस सञ्चालन गर्दैछ । तीनवटा बसमध्ये दुई वटा रत्नपार्क, ठमेल नयाँ बसपार्क हुँदै एअरपोर्टको रुटमा चल्ने छ भने अर्को बस लगनखेल, रत्नपार्क हुँदै बूढानीलकण्ठ रुटमा चल्ने साझाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।साझाका यी तीन वटै बसका चालक र परिचालकमा महिला हुनेछन् । चालक […]
२०७९ असार २३ गते, बिहीबार