हिमालयन हाइड्रोपावरकाे आईपीओ जारी
काठमाडौं। हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गरेकाे छ। अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १९ लाख ६८ हजार २५० कित्ता सार्वजनिक निष्कासन(आईपीओ) जारी गरेकाे हाे।उक्त आईपीओ जारी गरेर कम्पनीले १९ करोड ६८ लाख २५ हजार रुपैयाँ जम्मा गर्नेछ। आईपीओमा असार १९ गतेसम्म आवेदन दिन पाइन्छ। तर उक्त समयसम्म पनि सर्वसाधारणबाट पर्याप्त आवेदन नपरे बिक्री […]
२०७९ असार १५ गते, बुधबार