अर्थ

मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख फिर्ता लिने निर्णय

काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख रुपैया फिर्ता लिने निर्णय भएको जानकारी दिएका छन । प्रदेश सरकारले कार्यविधिबिना नै मदन भण्डारी फाउन्डेसनलाई ५० लाख रुपैयाँ दिएको भन्दै चर्को विरोध भएको थियो। कोरोना कहरमा स्वास्थ्य स्तर सुधार ल्याउन ऋण माग्नुपर्ने स्थितिमा कार्यकर्ता पोस्न फाउन्डेसनमा ५० लाख […]

२०७८ जेष्ठ १७ गते, सोमबार

नेवानिको जहाज खोप लिन चीन जाँदै

काठमाडौँ । चीन सरकारले उपलब्ध गराउने खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ। नागरिक उड्डय प्राधिकरणकका प्रवक्ता राजकुमा क्षेत्रीले आज राति ११ बजे जहाज चीनतर्फ उडान भर्ने बताए । आज गएर भोलि २ बजे नेपाल आइपुग्ने उनले जानकारी दिए। गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको […]

२०७८ जेष्ठ १७ गते, सोमबार

सेयर बजारमा १७ अर्बको कारोबार !

काठमाडौं, जेठ १६ । आज नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको छ। १२. ६ अंकले बढेर नेप्से २८२८ अंकमा कायम भएको छ । यो अंक अहिलेसम्मकै उच्च हो । त्यस्तै कारोबार रकममा अर्को रेकर्ड बनेको छ । एकै दिन १७ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एकैदिन यति धेरै […]

२०७८ जेष्ठ १६ गते, आईतवार

आर्थिक बर्ष २०७८–७९ को बजेट सार्बजनिक

काठमाडौं । कामचलाउ सरकारले आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत् १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन्। कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात् ४१ दशमलब २ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड अर्थात् २२ […]

२०७८ जेष्ठ १६ गते, आईतवार

अध्यादेशमार्फत बजेट ल्याउने तयारी: बजेटको आकार १६ खर्ब आसपास हुने

काठमाडौं । सरकारले आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट भोलि सार्वजनिक गर्दैछ । विपक्षीहरुले कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नसक्ने दावी गरिरहेका बेला सरकारले ठूलो आकारको बजेट ल्याउने तयारी गरेको हो । सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको आकार १६ खर्ब आसपासको हुनेछ भने आज सरकारले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार […]

२०७८ जेष्ठ १४ गते, शुक्रबार

अखिल (क्रान्तिकारी) गुल्मीद्वारा राहत वितरण

काठमाडौँ । अखिल (क्रान्तिकारी) गुल्मीले रेसुङ्गा नगरपालिका, तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रमा विद्यार्थी नेता प्रज्वल शाहीलगायत एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा राहत वितरण गरेको छ । सो सङ्गठनका जिल्ला सदस्य शिव भुसाल र श्याम कुँवरको नेतृत्वमा बुधबार ५० किलो चामल र स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर वितरण गरेको बताइएको छ । सङ्गठनले कोरोनाविरुद्धको विद्यार्थी अभियानअन्तर्गत विभिन्न […]

२०७८ जेष्ठ १३ गते, बिहीबार

राष्ट्र बैंकद्वारा २ अर्बको नागरिक बचतपत्र विक्री खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ प्रतिशत ब्याज दिनेगरी जारी गरेको नागरिक बचतपत्रमा आवेदन खुला भएको छ । बैंकले कुल २ अर्ब रुपैयाँको नागरिक बचतपत्र निष्काशन गरेको छ । ५ वर्षे अवधिको यस्तो बचतपत्रमा लगानी गरेपछि ६–६ महिनामा ब्याज पाइने छ । कम्तीमा १० हजार रुपैयाँ र त्यसपछि १० हजारले भाग जाने निःशेष अंकमा लगानी […]

२०७८ जेष्ठ १२ गते, बुधबार

कोरोना सङ्क्रमितको उपचारखर्च सरकारलाई व्यहोर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी रसुवाले कोरोना सङ्क्रमितको सम्पूर्ण उपचारखर्च सरकारले बेहोर्नुपर्ने माग गर्दै कोरोना महामारीको बेला सरकार जनताप्रतिको स्वास्थ्य उत्तरदायित्वबाट पन्छिएर सत्ता टिकाउने खेलमा लागेको बताएको छ । सो पार्टीका रसुवा इन्चार्ज ध्रुव र सेक्रेटरी विराजले प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अस्पतालमा तत्काल अक्सिजन प्लान्ट निर्माण गर्न माग गरेका छन् । यस्तै विज्ञप्तिमा कोरोना […]

२०७८ जेष्ठ ११ गते, मंगलवार

टेलिकमद्वारा स्वास्थ्यकर्मीलाई निःशुल्क भ्वाइस कल सुविधा !

काठमाडौँ । नेपाल टेलिकमले कोरोना महामारीमाको समयमा फ्रन्टलाइनमा खटेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत सबै स्वास्थ्यकर्मीहरुलाई हौसला दिनको लागि ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ अन्तर्गत एक महिनासम्मका लागि नि:शुल्क भ्वाइस कलको सुविधा उपलब्ध गराउने भएको छ । स्वास्थ्यकर्मीलाई आफ्नै नाममा रहेका सिममा मात्रै यो सुविधा रहने टेलिकमले जनाएको छ । आफ्नो नाममा सिमकार्ड नहुने […]

२०७८ जेष्ठ १० गते, सोमबार

बघौँडा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज सन्देश पौडेल, सामाजिक अभियान्ता तारा पौडेल र एन्ड्र पौडेलबाट चितवनको माडीमा अवस्थित बघौँडा अस्पताललाई अक्सिजनसहित स्वास्थ्य सामग्रीहरू सहयोगस्वरुप हस्तान्तरण गरिएको छ ।अस्पताललाई उपलब्ध गराइएका स्वास्थ्य सामग्रीहरूमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन सिलिन्डर ५ थान, पीपीई ५० थान, गम बुट २५ जोर, अक्सिमिटर २ थान, […]

२०७८ जेष्ठ ९ गते, आईतवार