साहु र चोरबीच मिलापत्र गराउने इन्स्पेक्टर छानवीनको दायरामा
काठमाडौं। महानगरीय अपराध महाशाखाका अन्तर्गत ललितपुर परिसरमा कार्यरत प्रहरी निरीक्षक सानाकान्छा रम्तेलमाथि महाशाखाले डिएसपी दुर्गा रेग्मीको संयोजकत्वमा समिति बनाएर आन्तरिक छानबिन शुरु गरिएको छ। प्रहरी नीरिक्षक रम्तेलमाथि ललितपुरको गोदावरीका सुजन बराइलीले सञ्चालन गरेको सुन पसल चोरी घटनामा सञ्चालकसँग मिलेर चोरीका अभियुक्तबाट रकम असुलेर मुद्दा नचलाई आर्थिक लाभ लिएको आरोपमा छानवीन शुरु गरेको हो। प्रहरी नियमावली […]
२०७८ माघ ११ गते, मंगलवार