अर्थ

विश्व बैंकसंग ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच करिब ९ अर्ब ५० करोड रुपैयाँ बराबरको आयोजनामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र […]

२०७७ पुष ६ गते, सोमबार

ऋणीलाई कालोसूचीमा राख्न नपाइने !

काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्नबाट रोकिने भएको छ […]

२०७७ पुष २ गते, बिहीबार

गुणस्तरहीन सामान बिक्री गर्ने उद्योगमाथि मुद्दा

काठमाडौं । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार […]

२०७७ पुष १ गते, बुधबार

सामाजिक सुरक्षा कोष गतिहीन

काठमाडौं । सरकारले दुई वर्षअघि सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि बैंक तथा वित्तीय संस्थाहरूले अझै पनि उत्साहजनक रुपमा सहभागिता जनाएका छैनन् । निजीक्षेत्रका कामदालाई पनि पेन्सन उपलब्ध गराउने अवधारणासहित थालिउको कोषमा वाणिज्य बैंक, विकास बैंक, वित्त र लघुवित्त संस्थाहरू न्यून संख्यामा मात्र सूचीकृत भएका छन् । कोषको तथ्यांकअनुसार हालसम्म २७ वाणिज्य बैंकमध्ये आठवटा […]

२०७७ मंसिर ३० गते, मंगलवार

राष्ट्र बैङ्क छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज छ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट ट्रेजरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कका अनुसार टेजरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो ।कूल रु चार अर्बको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । […]

२०७७ मंसिर २९ गते, सोमबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मटितेलमा दुई र दुई रुपैयाँले मूल्य बढाएको छ । निगमको नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य ९१ प्रतिलिटर भएको छ। डिसेम्बर १ मा भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार […]

२०७७ मंसिर २८ गते, आईतवार

उखु किसान सडकमा !

काठमाडौं । उखु किसान संघर्ष समितिको अगुवाईमा चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उनीहरुले आज बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ । यस पटकको आन्दोलनमा एक हजार किसानले सहभागिता जनाउने उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रकाे दाबी छ ।चिनी मिलबाट उखु किसानहरुले वषौंदेखि भुक्तानी पाएका […]

२०७७ मंसिर २८ गते, आईतवार

सडक निर्माण अलपत्र छोड्ने ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँस

काठमाडौं । कञ्चनपुरका स्थानीयले हुलाकी सडक निर्माण कार्य अलपत्र छोड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसेका छन । उनीहरुले निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिँदा पनि काम पुरा नभएपछि ठेकेदार हराएको भन्दैफोटो सार्वजनिक स्थानमा टाँसेका हुन । गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने हुलाकी सडकको हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । जसले गर्दा स्थानीयले दक्षिण […]

२०७७ मंसिर २६ गते, शुक्रबार

कञ्चनपुर मालपोत : आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको सेवाग्राहीले आरोप

काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय कञ्चनपुरका कर्मचारीहरुले कार्यालय बाहिर रहेका लेखनदासहरुसँग मिलेर आर्थिक लेनदेनका आधारमा काम गर्ने गरेको सेवाग्राहीले आरोप लगाएका छन् । उनीहरुले प्रक्रियागत ढङ्गले लाइनमा बसेका सेवाग्राहीको हप्तौंसम्म काम नहुने गरेको बताउँदै कमिसन दिनेहरुले भने कार्यकक्षमै गएर काम गर्ने गरेको आरोप लगाएका हुन् ।कर्मचारीहरुले आफूलाई भित्र जान नदिए पनि केहि व्यक्तिहरुलाई […]

२०७७ मंसिर १८ गते, बिहीबार

राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्नेभएको छ । आज केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । घटीमा पाँच करोड र बढीमा पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी […]

२०७७ मंसिर १७ गते, बुधबार