संसदीय समितिद्वारा क्लिन फिड लागू गर्न निर्देशन
काठमाडौं । संसदीय समितिले आगामी कात्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागु गर्न सरकारलाई निर्देशन दिएको छ । विदेशी च्यानलमा स्वदेशी विज्ञापन राख्ने नीति ऐनको भावना विपरित हुने भन्दै त्यस्तो निर्णय नगर्न समेत समितिले संचार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सिंहदरबारमा सोमबार बसेको बैठकले […]
२०७७ आश्विन ५ गते, सोमबार