अर्थ

जगदम्बा स्टिल उद्योगको उत्पादन र बिक्रीमा रोक

काठमाडौं । गुणस्तर तथा नापतौल विभागले उत्पादन र बिक्रीमा रोक लगाएको छ । विभागले जगदम्बा स्टिल उद्योगले न्यून गुणस्तरको लोहाछड उत्पादन गरेको भेटिएपछिकारवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको हो । विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड न्यून गुुणस्तरको फेला परेपछि कारवाही गरेको जनाएको छ ।बाराको […]

२०७७ भाद्र ३० गते, मंगलवार

निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै व्यापारीहरु सडकमा

काठमाडौं । कोटेश्वर व्यवसायी संघले निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै प्रदर्शन गरेको छ । संघले अब निषेधाज्ञा पूर्णरुपमा खुलाई सहज रुपमा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघका अध्यक्ष सरोज थापाले बताए । संघले बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय […]

२०७७ भाद्र ३० गते, मंगलवार

बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न माग

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले निषेधाज्ञा तथा बन्दाबन्दी अवधीभरको बैंकको ब्याज र व्यवसायिक घरभाडा छुट गर्न माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज ज्ञापन पत्र बुझाउदै महासंघले लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय निकै ठूलो समस्यामा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा […]

२०७७ भाद्र २८ गते, आईतवार

स्यानिटाइजरमा विषाक्त रसायन : औषधि विभागद्वारा कारवाही

काठमाडौं । औषधि व्यवस्था विभागले ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कार्वाही गरेको छ । ती उद्योगले उत्पादन गरेको ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको विभागले जनाएको छ । सार्वजनिक सूचना निकालेरै विभागले मापदण्ड पूरा नगरेका ५ उद्योगका स्यानिटाइजर प्रयोग नगर्न आम सर्वसाधारणसँग अपील गरेको छ । स्वास्थ्यमा गम्भीर असर गर्ने मेथानोल […]

२०७७ भाद्र २७ गते, शनिबार

काठमाडौं महानगरपालिकाद्वारा फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन माग

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई पत्रमार्फत फुटपाथ र ठेलाको व्यापारमा प्रतिबन्ध लगाउन आग्रह गरेकी छन । उनले फुटपाथ र ठेला ब्यापारले शहरमा समुदाय तहमा कोरोना संक्रमण फैलिने जोखिम थप बढ्ने बताउदै सो आग्रह गरेकी हुन् । फुटपाथ र ठेला व्यापारीले स्वास्थ्य सुरक्षाको उपाय अवलम्बन गर्ने सम्भावना न्युन […]

२०७७ भाद्र २६ गते, शुक्रबार

किसान महासङ्घद्वारा कालोबजारिया र ठेकेदारलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) ले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको र दिनप्रतिदिन राष्ट्रघाती र जनघाती काम गर्दै गएको बताएको छ । सरकारले किसानको समस्यालाई ध्यान नदिई मलको ठेक्का कालोबजारियाको हातमा दिई कमिसनको खेलमा लाग्दा देशैभरिका हजारौँ किसानमाथि खेडबाड भएको पनि किसान महासङ्घले जनाएको छ । कथित समाजवाद उन्मुख […]

२०७७ भाद्र २५ गते, बिहीबार

सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो !

काठमाडौँ, २४ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर ९६ हजार ४ सय रुपैयाँ पुगेको जनाएको छ । तेजावी सुन पनि आज तोलामा ६ सय रुपैयाँले नै बढेर ९५ हजार ९ सय पुगेको छ । चाँदीको भाउ पनि […]

२०७७ भाद्र २४ गते, बुधबार

नेकपाद्वारा नाजायज फाइदा लिन खोज्नेमाथि कारबाही गर्ने उदघोष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले कोरोनाको फाइदा उठाएर नाजायज फाइदा उठाउन खोज्ने कतिपय माफिया, कालोबजारिया र कमिसनखोरहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । उसले कोरोना भाइरस सङ्क्रमणविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाइकर्मीहरूमा सङ्क्रमण बढिरहेको भन्दै जनताको सुरक्षामा राज्य उदासीन भएको समेत जनाएको छ । सो पार्टीका रूपन्देही जिल्ला सक्रेटरी प्रभातले मङ्गलबार विज्ञप्ति […]

२०७७ भाद्र २३ गते, मंगलवार

सुन किन्न बोलाएर लुटपाट !

काठमाडौं । अपराध महाशाखा र प्रहरी वृत बौद्धको सयुक्त टोलिले काठमाडौंको कपनमा सुन किन्न बोलाएर लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, जुगलका २७ वर्षीय […]

२०७७ भाद्र २१ गते, आईतवार

विश्व बैंकद्वारा सिकाइको स्तर सुधार गर्न १ करोड २५ लाख डलर अनुदान

काठमाडौं । विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार गर्न १ करोड २५ लाख अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । द्विपक्षीय सम्झौतामा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।मन्त्रालयका […]

२०७७ भाद्र २० गते, शनिबार