डेढ करोढ मूल्य बराबरको लागु औषधसहित पक्राउ
काठमाडौँ । सशस्त्र प्रहरी बलको ३१ नं गणको टोलीले बर्दियामा करिब डेढ करोढ मूल्य बराबरको लागु औषधसहित एक महिला पक्राउ गरेको छ । टोलीले विशेष सुचनाका आधारमा गुलरिया नगरपालिका–१ स्थित एक घरमा रुकुम खलङ्गा बाफीकोट गाउँपालिका–८ डुलेकी निर्मला बाँठा मगरलाई पक्राउ गरेको हो । शरीरमा बेरेको साढे पाँच किलोग्राम अफिम, झोलामा लुकाएको ५ किलो चरेश […]
२०७७ कार्तिक ६ गते, बिहीबार