आईपीओ भर्दा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने !

काठमाडौं । धितोपत्र बजारमा साना तथा मझौला संगठित संस्थाहरूको सेयर कारोबार हुने एसएमई प्लेटफर्म लागु भएको छ । माघ ३ देखि साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ लागू भएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावलीको आवश्यक कार्यन्वयनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)लाई […]
२०८१ माघ ३ गते, बिहीबार