८ महिनामा ४ हजार चिनियाँ गाडी भित्रिए

काठमाडौँ । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार रसुवागढी नाकाबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्म ४ हजार ६३७ वटा सानाठूला सवारीसाधन भित्रिएका छन् । आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव २०८०/८१ मा ७ हजार ३७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार […]
२०८१ चैत्र १७ गते, आईतवार