भारतीय पक्षबाट सीमानाकामा थप कडाइ
काठमाडौ, २० कात्तिक। काँकडभिट्टा भन्सार कार्यालयका निर्माणकुमार भट्टराईका अनुसार हिजो एउटा बुलेट ग्याँस, एउटा कन्टेनर र ४० वटा मालबाहक गाडी मात्र नेपाल प्रबेश गरेका छन् । तर पूर्वी नाका काँकडभिट्टाबाट हिजो एउटा पनि पेट्रोलियम पदार्थका ट्यांकर नेपाल प्रबेश गरेका छैनन् । भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइ गरेका कारण ट्यांकरहरु सीमापारि लाईनमा रहेको र आउने […]
२०७२ कार्तिक २० गते, शुक्रबार