वैदेशिक रोजगार विभागलाई विकेन्दि्रत गरिदै
काठमाडौं,२२ मंसिर । सरकारले वैदेशिक रोजगार विभागलाई विकेन्दि्रत गरी अब उपत्यका र बाहिर सातवटा कार्यालय खोल्ने तयारी गरेको छ । रोजगारमा जाने कामदारलाई सहज सेवा दिन श्रम तथा रोजगार मन्त्रालयले विभाग मातहत काठमाडौंमा चार शाखा र उपत्यका बाहिर तीनवटा क्षेत्र स्तरीय कार्यालय खोल्ने तयारी गरेको हो । वैदेशिक रोजगार सम्बन्धी कार्यालयहरुलाई विकेन्दि्रत गर्ने र कर्मचारीको […]
२०७० मंसिर २२ गते, शनिबार