राष्ट्रिय मह महोत्सव हुने
काठमाडौं ,२६ भदौ। नेपाल सरकार किट विकास निर्देशनालय र केन्द्रीय मह व्यबसायी संघको संयूक्त आयोजनामा आगामी असोज महिनामा प्रथम राष्ट्रिय मह महोत्सव हुने भएको छ । काठमाडौमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराइएको हो । मह महोत्सव आगामी असोज १७ गतेदेखि २० गतेसम्म राष्ट्रिय सभागृहमा आयोजना गरिने छ । महोत्सवमा ५० वटा महका स्टलहरु […]
२०७० भाद्र २६ गते, बुधबार