माथिल्लो तामाकोशीको शेयर कर्मचारी र जिल्लाबासीका लागि खुल्ला
काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना प्रभावित दोलखा जिल्लाबासी र आयोजनामा ऋण लगानी गर्ने कम्पनीका कर्मचारीहरूका लागि शेयर निश्काशनको आब्हान पत्र जारी गरेको छ । कम्पनीले फागुन ११ गतेदेखि २५ गतेसम्म उनीहरूका लागि शेयर निश्काशन गर्दैछ । आयोजनाले तीन करोड ६० लाख ६ हजार कित्ता शेयर दोलखा जिल्लाबासी र कर्मचारीहरूका लागि जारी गर्न लागेको […]
२०७१ फाल्गुन ३ गते, आईतवार