राष्ट्रिय सुन्तला महोत्सव सुरू
काठमाडौ । ‘फलफूलको राजधानी खोकु जाऔं, एसियाकै रसिलो र गुलियो सुन्तला खाऔं’ भन्ने नाराका खोकुमा प्रथम राष्ट्रिय सुन्तला महोत्सव बुधबारबाट धनकुटामा सुरु भएको छ । महोत्सवको उद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरे ।मन्त्री बस्नेतले खोकुमा उत्पादिन सुन्तलाको अन्तराष्ट्रिय बजारीकरणका साथै स्थानीय स्तरमा कोल्ड स्टोर, सडक पूर्वाधार र सुन्तला प्रसोधन केन्द्र स्थापनामा सरकारले सहयोग गर्ने बताए । […]
२०७१ पुष ३ गते, बिहीबार