भक्तपुरमा झन्डै आधा विद्युत चुहावट
भक्तपुर,५ फागुन। नेपाल विद्युत प्राधिकरण भक्तपुरका प्रमुख लुनार श्रेष्ठले जिल्लामा ४२ प्रतिशत विद्युत चुहावट (चोरी) भएको बताएका छन् ।दुई वर्षअघि ५१ प्रतिशतसम्म विद्युत चुहावट हुँदै आएकामा गत वर्ष ३८ प्रतिशतमा झरे पनि यसवर्ष फेरि विद्युत चुहावटमा वृद्धि भएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार चालु आवको चार महिनामा नलिञ्चोक फिडरमा ४५ प्रतिशत, ब्रिक (बजार) फिडरमा […]
२०७० फाल्गुन ५ गते, सोमबार