रसुवागढी नाकामा सुक्खा बन्दरगाह निर्माण गरिने
काठमाडौ, २५ मंसिर ।नेपाल–चीनबीचको व्यापारिक कारोबारको दोस्रो ठूलो नाका रसुवागढीमा सुक्खा बन्दरगाह निर्माणको लागि प्राविधिक अध्ययन सुरु भएको छ। चीनको सहयोगमा रसुवागढीको टिमुरेमा निर्माण हुन लागेको बन्दरगाहको चिनियाँ प्राविधिकले स्थलगत अध्ययन गरिसकेका छन्।एक साताअघि आएको आठजनाको उच्चस्तरीय प्राविधिक टोली स्थलगत अध्ययन सकेर स्वदेश फिर्ता भइसकेको छ। यो टोलीले स्थलगत अध्ययनको प्रतिवेदन चीन सरकारलाई बुझाउनेछ।’सुक्खा बन्दरगाह […]
२०७० मंसिर २५ गते, मंगलवार