अर्थ

घरजग्गा कारोबारबाट चार अर्ब राजस्व सङ्कलन

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार घरजग्गाको कारोबारबाट गत फागुन महिनामा रु चार अर्ब १२ करोड बराबरको राजस्व सङ्कलन भएको छ । विभागका अनुसार घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व सङ्कलनमा समेत क्रमशः वृद्धि हुँदै गएको छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर […]

२०८१ चैत्र ३ गते, आईतवार

सरकारको आम्दानीभन्दा खर्च बढी !

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ। गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ। अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख खर्च […]

२०८१ चैत्र १ गते, शुक्रबार

वाणिज्य बैंकद्वारा मुद्दतीतर्फको ब्याजदर हेरफेर

काठमाडौँ । नेपाल बैंक, लक्ष्मी सनराइज र हिमालयन बैंकले फागुन महिनाको तुलनामा चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन भने अन्य सबै बैंकले यथावत राखेका छन् । फागुन महिनामा नेपाल बैंकको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ५.६ प्रतिशत रहेकोमा चैत महिनाका लागि ०.१ प्रतिशत घटाएर ५.५ प्रतिशत बनाएको छ ।त्यस्तै, लक्ष्मी सनराइज बैंकले फागुन महिनामा कायम […]

२०८१ फाल्गुन २९ गते, बिहीबार

नेप्से १७ दशमलव २८ अङ्कले बढ्यो

काठमाडौँ । नेप्से १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयर ७९ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार […]

२०८१ फाल्गुन २८ गते, बुधबार

चुरे संरक्षणका नाममा १५ अर्ब स्वाहा

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति स्थापना भएयता १० वर्षमा करिब १५ अर्ब रुपैयाँ खर्च भएको छ। समितिले यो अवधिमा गरेको खर्च उद्देश्यअनुसारको उपलब्धिबारे समीक्षा हुन थालेको छ। २०७१ असार २ गते स्थापना भएको समितिले आर्थिक वर्ष २०८०/८१ सम्म १४ अर्ब ९६ करोड खर्च गरेको छ। समितिका अनुसार यो अवधिमा वित्तीय प्रगति ८८ […]

२०८१ फाल्गुन २८ गते, बुधबार

विदेशी मुद्रा संचिति हालसम्मकै उच्च

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिना (साउन-माघ)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विदेशी मुद्रा संचिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । गत असार यता विदेशी मुद्रा संचिति १६.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

वैदेशिक अध्ययनमा ६४ अर्ब १५ करोड विदेशियो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ६४ अर्ब १५ करोड लगेका छन् । राष्ट्र बैंकका अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ […]

२०८१ फाल्गुन २७ गते, मंगलवार

सवा ६ अर्बको लसुन आयात !

काठमाडौं ।भन्सार विभागले चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा नेपालमा कुल ६ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात भएको जनाएको छ। विभागले यसलाई अस्वाभाविक आयातको रूपमा हाइलाइट गरेको छ। यो अकल्पनीय मात्रामा भएको लसुनको आयातले आन्तरिक खपतमा बढोत्तरी भएको हो वा अन्य कुनै […]

२०८१ फाल्गुन २६ गते, सोमबार

वाणिज्य बैंकले कमाए ३६ अर्ब नाफा !

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिना (साउन-माघ)मा वाणिज्य बैंकहरूले ३६ अर्ब रुपैयाँ बढी खुद नाफा कमएका छन् । बिस वाणिज्य बैंकहरूले माघ मसान्तसम्म कुल ३६ अर्ब ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । गत आवको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको नाफामा १.६२ प्रतिशत अर्थात् […]

२०८१ फाल्गुन २६ गते, सोमबार

नेप्से ४६.३३ अंकले घट्यो !

काठमाडौं । नेप्से ४६.३३ अंकले घटेर २७७२.१० विन्दुमा पुगेको छ । आज नेप्से १.६४ प्रतिशतले घट्दा १० अर्ब ९ करोड ३६ लाख ५४ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख २६ हजार २८३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २४ वटा कम्पनीको शेयर मूल्य बढको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य […]

२०८१ फाल्गुन २५ गते, आईतवार