हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जना पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त प्रहरी टोलीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । भेषराज पाण्डेले सञ्चालन गरेको श्री बालाजी इम्पोर्ट प्रा।लि।मा प्रहरीले खानतलासी एवं चेकजाँच गर्दा नेपाली नगद २६ लाख, ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको थियो ।उनीहरुको साथबाट प्रहरीले ५ थान मोबाइलसमेत बरामद […]
२०८१ पुष ४ गते, बिहीबार