सेती जलविद्युत् आयोजनाद्वारा व्यापारिक उत्पादन सुरू
काठमाडौँ । सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको छ । २५ मेगावाट क्षमताको उक्त आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षणपछि ‘कमिसनिङ’ को काम पूरा भएसँगै व्यापारिक उत्पादन थालिएको हो । याे आयोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी प्रालिले निर्माण गरेकाे हाे । आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष […]
२०८१ मंसिर २१ गते, शुक्रबार