नेप्से ९.०९ अंकले बढ्यो
काठमाडौँ । आज नेप्से ९.०९ अंकले बढेर २ हजार ७११.७५ विन्दुमा पुगेको छ । आज नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो […]
२०८१ मंसिर ५ गते, बुधबार