नुनको मूल्य बढ्यो
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो ।साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्य आजदेखि लागू हुनेछ । नयाँ मूल्यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनको २६ रुपैयाँ पर्ने भएको छ । त्यस्तै न्यू शक्ति नुनको […]
२०८१ असार १९ गते, बुधबार