ट्राफिक जरिवाना १५० प्रतिशतसम्म बढाउने प्रस्ताव !
काठमाडौ। सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० को मस्यौदामा ट्राफिक जरिवाना १५० प्रतिशतसम्म बढाउने प्रस्ताव गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कानुनका उपसचिव टंकबहादुर महतले अहिलेको जरिवानामा डेढ सय प्रतिशतसम्म बढाउने गरी मस्यौदा तयार पारिएको बताए। महतका अनुसार सजायलाई टाइम अफ मनिटरी भ्यालु अनुसार कायम गर्न लागिएको हो। २०४९ कै […]
२०८० फाल्गुन २८ गते, सोमबार