व्यक्ति होइन, व्यवस्था बदलौं
प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संसद्वादी दलहरु आफ्नो नेतृत्वमा जारी सरकार गठन गर्ने भनेर कम्मर कसेर लागेका छन् । दुई तिहाई बहुमत प्राप्त सरकारले स्वतन्त्र ढङ्गले काम गर्न नपाएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको जगजाहेर छ । अब दुई तिहाई बहुमत प्राप्त सरकारलाई ढालेर बन्ने संयुक्त सरकारले देश र […]
२०७७ चैत्र २ गते, सोमबार