अखिल (क्रान्तिकारी) धनुषा र महोत्तरीको जिल्ला भेला सम्पन्न
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्वावियू (क्रान्तिकारी) धनुषाको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले दिलिप दासको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गरिएको छ । जसको अध्यक्षमा दिलिप दास, उपाध्यक्षमा खेमन कुमार यादव, सचिवमा एन्जल कुमारी मगर, सहसचिवमा करिश्मा विश्वकर्मा, कोषाध्यक्षमा पुनम ढाकुरलाई चयन गरिएको छ । उक्त भेलामा अनेरास्ववीयू (क्रान्तिकारी) का केन्द्रिय सदस्य […]
२०७८ भाद्र ३१ गते, बिहीबार