पछिल्लो २४ घण्टामा ४४९९ कोरोना संक्रमित थपिए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सो मन्त्रालयले जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको मन्त्रालयले बताएको छ ।त्यसैगरी पछिल्लो २४ […]
२०७७ कार्तिक ७ गते, शुक्रबार