नेपाली विषयको पूर्णाङ्क घटाउने तयारीप्रति गम्भीर आपत्ति
काठमाडौं, २ जेठ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा नेपाली विषयलाई ५० पूर्णाङ्कमा सीमित गर्ने तयारी गरेपछि सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् । नेपाली विषय बचाऊ अभियानको नाममा दबावमूलक कार्यक्रम सुरु गरेका सरोकारवालाहरुले विदेशी दाताको प्रभावमा परेर नेपाली भाषामाथि प्रहार गर्न खोजिएको दाबी समेत गरेका छन् । काठमाडौंमा आज आयोजित गोष्ठीमा सहभागी […]
२०७५ जेष्ठ २ गते, बुधबार