स्वास्थ्य / शिक्षा

निद्राको महत्व

काठमाडौं, ७ जेठ । भोक लाग्नु, समयमा निद्रा लाग्नु राम्रो स्वास्थ्यको संकेत हो । तर, अहिले हामी न त समयमा खाना खाइरहेका छौ न त सुतिनै रहेका छौँ । यसका लागि हाम्रो तिब्रताका साथ बद्लिँदो रहनसहन जिम्मेवार छ । बहुराष्ट्रिय कम्पनीहरुका कारण अहिले चौबीसै घण्टा काम हुन्छ । त्यसैले न त सुत्ने समय ख्याल रहन्छ […]

२०७५ जेष्ठ ७ गते, सोमबार

विद्यार्थीले विद्यालयमै अन्धाधुन्ध गोली चलाएपछि . . .

काठमाडौं, ५ जेठ । अमेरिकाको टेक्सास राज्यस्थित एक विद्यालयमा एक विद्यार्थीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । ह्युस्टन शहरभन्दा झन्डै ६५ किलोमिटर टाढा रहेको सान्ताफे माध्यमिक विद्यालयमा विद्यालयकै एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । मारिनेमध्ये धेरैजसो विद्यार्थी नै भएको […]

२०७५ जेष्ठ ५ गते, शनिबार

दलित विद्यार्थीलाई भर्ना लिन नमानेपछि . . .

काठमाडौँ, ४ जेठ । नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले झापाको भद्रपुर ६ स्थित संस्कृत विद्यालय श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा तालाबन्दी गरेको छ । संगठनले दलित विद्यार्थीलाई शिक्षामा जातीय विभेद गरेको भन्दै सो विद्याश्रममा तालाबन्दी गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष टिकाराम मंग्रातीका अनुसार इलाम नगरपालिका–५ बरबोटेका विकास कार्कीडोलीलाई गुरुकुलले भर्ना गर्न नमानेपछि नेपाल राष्ट्रिय […]

२०७५ जेष्ठ ४ गते, शुक्रबार

नेपाली विषयको पूर्णाङ्क घटाउने तयारीप्रति गम्भीर आपत्ति

काठमाडौं, २ जेठ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा नेपाली विषयलाई ५० पूर्णाङ्कमा सीमित गर्ने तयारी गरेपछि सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् । नेपाली विषय बचाऊ अभियानको नाममा दबावमूलक कार्यक्रम सुरु गरेका सरोकारवालाहरुले विदेशी दाताको प्रभावमा परेर नेपाली भाषामाथि प्रहार गर्न खोजिएको दाबी समेत गरेका छन् । काठमाडौंमा आज आयोजित गोष्ठीमा सहभागी […]

२०७५ जेष्ठ २ गते, बुधबार

गर्जियो अखिल क्रान्तिकारी

काठमाडौं, १ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ ।राजधानीको लैनचौरंको खेलमैदानबाट सुरु भएको रयाली दरबार संग्रहलयको उत्तरगेट हुँदै नागपोखरी पुगेको छ । र्यालीको नेतृत्वमा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले गरेका छन् । र्यालीमा विद्यार्थीहरुले स्वाधीनता र राष्ट्रियताको पक्षमा नारा घन्काएका छन् […]

२०७५ जेष्ठ १ गते, मंगलवार

फोहोरबाट कम्पोष्ट मल बनाउन सुरु

काठमाडौं, १ जेठ । इलाम नगरपालिकाले बजारको फोहोरमैला प्रशोधन गरी प्राङ्गारिक मल बनाउने मेसिनको परीक्षण गरी फोहोरबाट मल बनाउन थालेको छ । जिल्लाका विभिन्न स्थानबाट निस्किने फोहोर व्यवस्थित गर्न नगरपालिकाले फोहोरबाट कम्पोष्ट मल बनाउने मेसिनको परीक्षण गरी फोहोरमैला प्रशोधन थालेको हो । उक्त मेसिनमा दैनिक सात सयदेखि आठसय किलोसम्म फोहोर पेल्न सकिन्छ । सड्ने र […]

२०७५ जेष्ठ १ गते, मंगलवार

अखिल क्रान्तिकारीले बिशाल सभा गर्ने

काठमाडौं, ३० बैशाख । अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले ५४ औं विद्यार्थी दिवसको अबसर पारेर बिशाल सभा गर्ने बताएका छन । उनले आगामी जेठ १ गते काठमाडौंमा सो सभा गर्ने लागेको बताएका छन । जेठ १ गते काठमाडौ जाऔ, बिशाल विद्यार्थी सभा भब्यरुपमा सफल पारौं भन्ने नाराका साथ विद्यार्थी दिवसको तयारी भई रहेको अध्यक्ष ढकालको […]

२०७५ बैशाख ३० गते, आईतवार

मोदी विरुद्ध प्रदर्शन, विद्यार्थी नेताहरु पक्राउ

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन समारोह स्थल प्रदर्शनीमार्गमा नाकाबन्दी विरुद्ध ब्यानर देखाउने विद्यार्थी नेताहरु पक्राउ परेका छन् । कांग्रेस निकट नेवि संघका नेता डुजाङ शेर्पासहति करिब १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले ‘ब्लक्ट वाज क्राइम’ लेखिएको ब्यानर देखाएका थिए । नेवि संघका नेताहरु डुजाङ शेर्पा, शैलेन्द्र शर्मा गौंडेल, योगेन्द्र […]

२०७५ बैशाख २९ गते, शनिबार

अखिल क्रान्तिकारीद्वारा निजी विद्यालयमा ताला

काठमाडौं, २८ बैशाख । नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिहिबार कैलालीका संस्थागत (निजी) विद्यालयमा तालाबन्दी गरेको छ । नेकपानिकट उक्त संगठनले पटकपटक विभिन्न माग राख्दै जिल्ला शिक्षामा ज्ञापन पत्र बुझाइएको भएपनि मागको कुनै सुनुवाई नभएपछि तालाबन्दी गरिएको जनाएको छ । जिल्लाभरका करीब ५ दर्जन बढी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको हो । नेकपाले धनगढीस्थित एक्सिस […]

२०७५ बैशाख २८ गते, शुक्रबार

निद्रा र यसको महत्व

काठमाडौं, २७ वैशाख । भोग लाग्नु, समयमा निद्रा लाग्नु राम्रो स्वास्थ्यको संकेत हो । तर अहिले हामी न त समयमा खाना खाइरहेका छौ न त सुति नै रहेका छौ। यसका लागि हाम्रो तिब्रताका ासथ बद्लिदो रहनसहन जिम्मेवार छ। बहुराष्ट्रिय कम्पनीहरुका कारण अहिले चौबीसै घण्टा काम हुन्छ। त्यसैले न त सुत्ने समय ख्याल रहन्छ न त […]

२०७५ बैशाख २७ गते, बिहीबार