दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरीकाे संरक्षण
काठमाडौं, २० बैशाख । रूकुम पश्चिमकाे चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत विद्यालय पुरानापानीमा निजि दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत बिद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागी बिज्ञापन आवाहान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिएअनुसार देवकोटाले दरखास्त दिए । दरखास्त […]
२०७५ बैशाख २० गते, बिहीबार