स्वास्थ्य / शिक्षा

विश्व मिर्गौला दिवस मनाइँदै

काठमाडौँ । आज विश्व मिर्गौला दिवस, ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाहरुले विभिन्न सचेतनामुलक कार्यक्रमको आयोजना गरि यो दिवस मनाउँदैछन् । यस अवसरमा आज मैत्रीपूर्ण फुटबल, मिर्गौला पदयात्रा, र मिर्गौला दिवसको सम्बन्धमा अन्तरक्रिया कार्यक्रमहरु पनि […]

२०८० चैत्र १ गते, बिहीबार

बिमितले निजीमा उपचार गराउँदा २० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम आफैँले तिर्नुपर्ने भएको छ। बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरेर अबदेखि बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले जानकारी दिए। उनका अनुसार […]

२०८० फाल्गुन २९ गते, मंगलवार

२० लाख बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाए

काठमाडौँ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उनका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब ३४ प्रतिशतले खोप लगाएका हुन् […]

२०८० फाल्गुन २४ गते, बिहीबार

१५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया

काठमाडौँ । ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले फुङ्लिङमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरेको हो । डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर […]

२०८० फाल्गुन १९ गते, शनिबार

सालिन पोख्रेलको मृत शरीरमाथी राजनीति नगर्न चेतावनी

काठमाडौँ । अखिल (समाजवादी) ले चितवनको रत्ननगर नगरपालीका-१० स्थित एकता शिशु निकेतन विद्यालयमा कक्षा–८ मा अध्ययनरत १४ वर्षिय शालिन पोखरेलको मृत शरीरमाथी राजनीति नगर्न चेतावनी दिएको छ। सो संगठनको नेता तारा सीले एक बिज्ञप्ति जारी गर्दै सो चेतावनी दिएकि हुन्।यस बिषयमा अखिल (समाजवादी)को नेता तारा सीले जारे गरेको बिज्ञप्तिमा भनिएको छ – – हाम्रो संगठन […]

२०८० फाल्गुन १८ गते, शुक्रबार

रोजिता बुद्धाचार्य नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला

काठमाडौँ । सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला भएकी छन । नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकालेसँगै बुधबार अध्ययनका लागि नासा प्रस्थान गरेकी हुन् । यसअघि पनि रोजिताले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा छात्रवृत्तिमा अध्ययन गरिअकेको छन । सन् […]

२०८० फाल्गुन १६ गते, बुधबार

पढ्न भारत जानुपर्ने बाध्यता !

काठमाडौँ । इलाम सन्दकपुर गाउँपालिका-५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन् । ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भने ।विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग […]

२०८० फाल्गुन १६ गते, बुधबार

बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

काठमाडौँ । सरकारले आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ।खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका […]

२०८० फाल्गुन १३ गते, आईतवार

समाजवादी व्यवस्था अपरिहार्य

काठमाडौँ । अखिल (समाजवादी)का नवनिर्वाचित अध्यक्ष नरेन्द्र सीले नेपालमा समाजवादी व्यवस्था अपरिहार्य भएको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले २३औं राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो उनले दावी गरेका हुन् । अध्यक्ष नरेन्द्र सीले नयाँ संकल्प र योजनासहित ऐतिहासिक महत्वसहित सम्मेलन संम्पन्न भएको बताउँदै विभन्न कालखण्डमा नेपालको विद्यार्थी […]

२०८० फाल्गुन १२ गते, शनिबार

‘स्नातक तह पुन: तीन वर्षे बनाइन्छ’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीन वर्षे बनाइने बताएका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार पद बहाली गरेपछि त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. बरालले चार वर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा […]

२०८० फाल्गुन १२ गते, शनिबार