जनक शिक्षालाई कारबाही गर्न माग
काठमाडौं, ८ जेठ । नेपाल राष्ट्रिय अभिभावक संघले जनकशिक्षा सामग्री केन्द्रले दिएको पाठ्यपुस्तक वितरणसम्बन्धी तथ्याङ्क झुठो भएकाले सम्बन्धित अधिकारीलाई कारबाही गर्न माग गरेको छ । संघको शुक्रबार बसेको पदाधिकारी बैठकपछि अअध्यक्ष धर्मदत्त देवकोटाले जारी गर्नुभएको विज्ञप्तिमा कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तक छपाएर समयमा वितरण गर्ने पूर्व प्रतिबद्धता पूरा नभएको जनाएको छ । संघले कक्षा […]
२०७३ जेष्ठ ८ गते, शनिबार