शिक्षकमा ६ सय दरबन्दी रिक्त , फागुनभित्रै विज्ञापन गरिने
काठमाडौँ, २ फागुन । देशभर ६ सय ११ शिक्षकको पद रिक्त भएको विवरण प्राप्त भएपछि शिक्षक सेवा आयोगले मावि शिक्षकका लागि ६ सय विज्ञापन गर्ने तयारी गरेको छ । आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले फागुन महिनामै शिक्षकको विज्ञापन गरिने बताए । नेपालको सबैभन्दा बढी पश्चिमाञ्चल विकास क्षेत्रमा शिक्षक दरबन्दी रिक्त रहेका छन् । सो विकास […]
२०७२ फाल्गुन २ गते, आईतवार