यसवर्ष एसएलसीमा ६ लाख १५ हजार परीक्षार्थी
काठमाडौ, २१ फागुन । यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताए । जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्रसमेत जिल्ला पठाएको जानकारी दिए। उनले भने˗“परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका लगायतकासबै सामग्री […]
२०७२ फाल्गुन २१ गते, शुक्रबार