स्वास्थ्य बीमामा सेवाग्राहीले १० प्रतिशत तिर्न पर्ने निर्णय लागू

काठमाडौँ । स्वास्थ्य बीमामा सेवाग्राहीले १० प्रतिशत तिर्न पर्ने निर्णय लागू भएको छ । वार्षिक ३ हजार ५ सय रुपैयाँ प्रिमियम लिएर एकाघरका पाँच जनाको औषधि उपचार गर्ने व्यवस्था परिमार्जन गर्दै १० प्रतिशत खर्च सेवाग्राहीले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।बिमितहरुले बीमाको सुविधा दुरुपयोग गरेको तर्क गर्दै सरकारले शुल्क लिने ब्यवस्था गरेको हो । तर नियमित […]
२०८० माघ २२ गते, सोमबार