कामपाद्वारा विपन्नलाई नि:शुल्क सेवा नदिने अस्पताल बन्द गर्ने चेतावनी

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले कुल शैयाको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार तथा अन्य सुविधाहरु नदिलाउने अस्पतालहरुलाई बन्द गरिदिने चेतावनी दिएका छन् । प्रमुख शाहले बुधबार स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई भेटेर प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसारको स्वास्थ्य सुविधाहरुको विवरण उपलब्ध नगराउने महानगरभित्रका ६८ स्वास्थ्य संस्थाहरुको विवरणसमेत पेश गर्दै कारवाही गर्न आग्रह गरेको जनाएका […]
२०८० जेष्ठ १७ गते, बुधबार