स्वास्थ्य / शिक्षा

निःशुल्क शिक्षा र स्वास्थ्यका लागि वैज्ञानिक समाजवाद अनिवार्य

 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले निःशुल्क शिक्षा र स्वास्थ्यका लागि वैज्ञानिक समाजवाद अनिबार्य भएको ठोकुवा गरेका छन् । सो पार्टीनिकट अखिल (क्रान्तिकारी) को पहलमा धादिङको बेनिघाट–रोराङ्ग गाउँपालिकाको वडा न. १ र २ को सिमानास्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा निर्माण गरिएको आधारभूत विद्यालयको उद्घाटन समारोहमा पठाएको शुभकामना सन्देशमार्फत्् सो ठोकुवा गरेका […]

२०७९ भाद्र ४ गते, शनिबार

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ […]

२०७९ भाद्र २ गते, बिहीबार

अखिल (क्रान्तिकारी )दैलेखद्वारा सँगठन विस्तार

काठमाडौं । अखिल (क्रान्तिकारी )दैलेखले अभियानकाे क्रममा सँगठन विस्तार गरेकाे छ।दैलेख जिल्लाकाे ठाँटीकाध गाउँपालिकाकाे वर्डननं ५ काे मालिका माध्यमिक विध्यालयमा अखिल(क्रान्तिकारी )केन्द्रीय सदस्य उदयराम विश्वकर्माकाे उपस्थितिमा शर्मिला थापाकाे नेतृत्वमा २८ सदस्यीय मावि मुल ईकाइ समिति गठन गरिएकाे छ। हालै ललितपुर अदालतवाट ३वुदेँ सहमति विपरित पार्टी नेताहरुकाे नाममा प्रकाउ पुर्जी जारी गरिनु षड्यन्त्र भएकाे कुरा उल्लेख […]

२०७९ भाद्र १ गते, बुधबार

अखिल (क्रान्तिकारी) ललितपुरको जिल्ला सम्मेलन मङ्सिर २५ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ललितपुरको मंगलबार सम्पन्न बैठकले आगामी मङ्सिर २५ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । उक्त बैठकले जनक शाहीको संयोजकत्वमा २५ सदस्यीय आयोजक समिती गठन गरिएको जनाइएको छ ।उक्त बैठकमा अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला संयोजक जनक शाहीको अध्यक्षता एबम पार्टीका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानको प्रमुख […]

२०७९ भाद्र १ गते, बुधबार

काउली र गोलभेँडामा घातक विषादी !

काठमाडौँ। काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ । कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८\७९ […]

२०७९ भाद्र १ गते, बुधबार

अखिल (क्रान्तिकारी)ले शैक्षिक समस्याबिरुद्ध संघर्ष गर्ने

काठमाडौं । अखिल (क्रान्तिकारी)ले शिक्षा क्षेत्रभित्र देखिएका समस्या, लागु पदार्थ दुर्व्यसनीविरुद्व , चर्को शुल्क विरुद्व , छात्रावृति र यातायातमा विद्यार्थीलाई ४५% छुटको लागि संघर्ष गर्ने निर्णय गरेको छ । अखिल (क्रान्तिकारी) काठमाडौंको सोमबार बसेको विस्तारित बैठकले सो निर्णय गरेको हो ।उक्त बैठकमा संगठनका उपाध्यक्ष नरेन्द्र विकले यो व्यवस्था जनताको नभएको र यो व्यवस्थाका विरुद्व सम्पूर्ण […]

२०७९ श्रावण ३१ गते, मंगलवार

छात्रामाथि करणी गर्ने ठेकेदार महतलाई कारबाही गर्न माग

काठमाडौं । अखिल (क्रान्तिकारी) जुम्लाले जुम्ला चन्दननाथ नमुना माध्यमिक विद्यालय कक्षा ४ मा अध्यनरत १३ बर्षिया छात्रामाथि चन्दननाथ न.पा वडा न.७ निवासी ४८ बर्षिय ठेकेदार प्रेम राजा नामले चिनिने (प्रेमजंग महत)ले जाजरकोट जिल्ला कुसे गाउँपालिका निबासी हाल खलंगा बजार जुम्ला बस्दै आएकि १३ बर्षिया छात्रालाई धर्म छोरी बनाइ पालनपोषण गर्ने सर्तमा आफ्नो घरमा राखेर निरन्तर […]

२०७९ श्रावण ३० गते, सोमबार

ओमिक्रोनको असर कम गर्न मास्क प्रयोग अति उपयोगी

काठमाडौं । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर कम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् । चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ‘ बुर्नेट इन्ष्टीच्युड’ ले कोरोना भाइरसको फैलावट न्यूनिकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो ।अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ । प्रतिवेदनका अनुसार मास्कको प्रयोगले […]

२०७९ श्रावण २८ गते, शनिबार

खाना खाएलगत्तै २ मिनेट हिँड्दा सुगरका बिरामीलाई अति फाइदा !

काठमाडौं । खाना खाए लगत्तैको २ मिनेट मात्र हिँड्दा मधुमेहका बिरामीका लागि धेरै फाइदा हुने एक अध्ययनले देखाएको छ। सुगर रोग लाग्नबाटपनि बचाउँने अध्ययनले देखाएको छ । खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्‍याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो।सामान्य मधुमेहका बिरामीहरूले […]

२०७९ श्रावण २६ गते, बिहीबार

पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र ३ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारले कुल छ हजार ७०५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । तीन हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा […]

२०७९ श्रावण २५ गते, बुधबार