काठमाडौँमा डेङ्गीको जोखिम !
 
                        
                        काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै सचेत रहन आग्रह गरेको छ ।विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालले जानकारी दिए ।डेङ्गीबाट कोही सङ्क्रमित […]
२०८२ श्रावण २ गते, बिहीबार
 
                 
                             
                             
                         
                         
                         
                         
                        