स्वास्थ्य / शिक्षा

काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको संख्या ३४ पुगेको छ । नयाँ संक्रमित तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा संक्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् । हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका […]

२०७९ श्रावण ५ गते, बिहीबार

अखिल (क्रान्तिकारी)द्वारा पोखरा विश्वविद्यालयलाई १३ बुँदे मागपत्र पेश

काठमाडौं । अखिल नेपाल रास्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) कास्कीले शैक्षिक सुधारको माग गर्दै पोखरा विश्वविद्यालयलाई १३ बुँदे मागपत्र बुझएको छ । पोखरा विश्वविद्यालय क्षेत्रीय समन्वय उपसमिति इन्चार्ज तारा सञ्ज्याल र संगठनका संयोजक सविन सापकोटाको तेतृत्वमा पोखरा विश्वविद्यालयका उपकुलपतिलाई भेटेर शैक्षिक सुधारको माग हित बिध्यार्थीहरुका तत्कालीन समसामयिक समस्याको समाधानको माग राख्दै मागपत्र बुझाएको हो ।मागपत्रमा […]

२०७९ श्रावण ६ गते, शुक्रबार

पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३२८ जनाको परीक्षणमा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये १ हजार ८२८ जनाको पीसीआर परीक्षण गर्दा २६८ जना र १ हजार ५०० जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ […]

२०७९ श्रावण ३ गते, मंगलवार

१२ वर्षमुनिका बालबालिकालाई कोरोनाको दोस्रो खोप

काठमाडाैं । पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोना विरुद्धको खोपको दोस्रो मात्रा लगाइने भएकाे छ । पहिलो मात्रा फाइजर खोप लगाएका २७ जिल्लाका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । यहि साउन ८ गतेसम्म पहिलो मात्रा लगाएका केन्द्रबाटै खोप दिने ब्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो […]

२०७९ श्रावण २ गते, सोमबार

लुम्बिनी अस्पतालमा टिकट र बेड निःशुल्क

काठमाडौं । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ।लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क तिर्नुपर्ने छैन। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा इन्द्र ढकालका अनुसार लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बिरामीलाई ओपिडी (बहिरंग) […]

२०७९ श्रावण १ गते, आईतवार

वर्तमान शैक्षिक अवस्था र देशव्यापी पाठ्यपुस्तक अभाव विषयक अन्तरक्रिया सम्पन्न

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) इलामले नेपालको वर्तमान शैक्षिक अवस्था र देशव्यापी पाठ्यपुस्तक अभावको विषयमा सदरमुकाममा एक अन्तर्कृया सम्पन्न गरेको छ । बिहिबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न शिक्षक संगठन, विध्यार्थी संगठन र स्थानीय अबिभावक र बिद्यार्थीको उपस्थिती रहेको थियो ।अन्तरक्रिया कार्यक्रम अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य तथा ईलाम ईन्चार्ज बिनोद मगरको अध्यक्षतामा सम्पन्न भएको थियो […]

२०७९ असार ३१ गते, शुक्रबार

शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्रका प्रमुखको पुत्ला दहन

काठमाडौं । नेकपानिकट अखिल (क्रान्तिकारी)ले शैक्षिक सत्र शुरु भएको झण्डै दुई महिना पुरा भईसक्दा पनि शिक्षा मन्त्री ,जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीको कारण आम बिद्यार्थीमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको भन्दै देशब्यापीरुपमा शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्र प्रमुख अनिलकुमार झाको पुत्ला दहन गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) ओखलढुंगा र उदयपुरले पाठ्यपुस्तक अभाबविरुद्ध […]

२०७९ असार ३० गते, बिहीबार

एसईईको नतिजा साउन पहिलो साता

काठमाडौं। परीक्षा नियन्त्रण कार्यलयका अनुसार माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यलयले बताउँदै आएको थियो । परीक्षा […]

२०७९ असार २९ गते, बुधबार

ठेकेदार कम्पनीले समयमै भवन नबनाउदा सहिद स्मृति विद्यालय दिपयलमा पठनपाठनमा समस्या

काठमाडौं । श्री सहिद स्मृति आवासीय माध्यामिक विद्यालय राजपुर दिपायलको भवनको निर्माण सम्वन्धी ठेक्का पाएको ठेकेदार कम्पनीले भवन निर्माण कार्य नगरिदिदा पठनपाठनमा समस्या उत्पन्न भेयको छ।आर्थिक वर्ष २०७८/७९ भित्र निर्माणको काम सम्पन्न गर्न ६ कोठे भवनको ठेक्का पाएको श्री कालिका कन्स्ट्रक्सनले समयमै काम नगर्दा विध्यालयमा कक्षा कोठाको अभाव भएकोले यस्तो समस्या देखिएको हो।शिक्षा विकास निर्देशनालय […]

२०७९ असार २७ गते, सोमबार

‘बिद्यार्थीलाई कुटपिट गरी गम्भिर घाईते वनाउने प्र.अ. श्रेष्ठलाई कारवाही गर ‘

काठमाडौं । अखिल (क्रान्तिकारी )उदयपुरले आधारभूत बिद्यालय केउरेनिका प्र.अ. जीवन श्रेष्ठले कक्षा १ मा पढ्दै गरेका ६ वर्षिय वालक प्रमोद रोकालाई निर्ममतापूर्वक कुटपिट गरि र गम्भिर घाईते बनाएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको उलेख गर्दै कुटपिट गरी गम्भिर घाईते वनाउने प्र.अ. श्रेष्ठलाई कारवाही गर्न माग गरेको छ । सो संगठनले बालकको सम्पूर्ण उपचार खर्च सम्बन्धित निकायले […]

२०७९ असार २६ गते, आईतवार