अखिल क्रान्तिकारीद्वारा एसपीपीबिरुद्ध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको माइतीघरमा भेला भएका अखिल क्रान्तिकारीका नेता- कार्यकर्ताले एसपीपी सहमति नगर्न, एमसीसी खारेज गर्न, राष्ट्रिय स्वाधीनताको रक्षा गर्न माग गर्दै प्रदर्शन गरेका छन । हालै अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्रामको मस्यौदा समर्थनका लागि पठाएको छ । […]
२०७९ असार १ गते, बुधबार