कक्षा १२ को पूरक परिक्षा असोज ३० र ३१ गते
काठमाडौ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको परीक्षा यही असोज ३० र ३१ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले पूरक परिक्षाको परिक्षा केन्द्र सार्वजनिक गर्दै ३० र ३१ गते परिक्षा सञ्चालन हुने जानकारी गराएको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा नन ग्रेड ल्याएका […]
२०७९ आश्विन १८ गते, मंगलवार