आज विश्व बौद्धिक सम्पत्ति अधिकार दिवस
काठमाडौं । आज अप्रिल २६ तारिख अर्थात विश्व बौद्धिक सम्पत्ति अधिकार दिवस । कुनै व्यक्ति वा संस्थाका ज्ञान, सीप, श्रम जस्ता मानिसको बौद्धिकता प्रयोग गरी तयार पारिएका मौलिक सिर्जनालाई बौद्धिक सम्पत्ति भनिन्छ । यस्ता बौद्धिक सम्पत्तिमा साहित्यिक कृति, सङ्गीत, वास्तुकला, चित्रकला, खोजी, प्रतिक, नाम, चलचित्र, डिजाइन लगायतका मौलिक सिर्जनामा पर्छन् ।बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकार, ट्रेडमार्क, […]
२०७९ बैशाख १३ गते, मंगलवार