स्वास्थ्य / शिक्षा

१२ देखि १७ वर्षका दीर्घरोगीलाई फाइजरको खोप दिइदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकाले प्रदान गरेको कोरोना भाइरस विरुद्धको फाइजरको खोप १२ देखि १७ वर्षका दीर्घरोगीलाई कात्तिक २८ देखि पुस ४ गते सम्म लगाउने बताएको छ भने दोस्रो मात्रा खोप मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने छ । १२ वर्ष माथिका ८ प्रकारका दीर्घरोग मुटु, मिर्गौला, […]

२०७८ कार्तिक २६ गते, शुक्रबार

‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेको छ। सो संगठनका अध्यक्ष प्रकाश शाहीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । यस बिषयमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो गौरवशाली संगठन […]

२०७८ कार्तिक २५ गते, बिहीबार

बाजुरामा औषधि अभाव !

काठमाडौँ । बाजुराको पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको छ । बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४० प्रकारका औषधि निः शुल्क वितरण हुनुपर्छ तर यहाँका पालिकाकाका […]

२०७८ कार्तिक २४ गते, बुधबार

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँमा जग्गा खोज्न समिति गठन गरेको छ । सैनिक, प्रहरी, निजामती भनेजस्तै अब शिक्षक अस्पताल बन्नेछ । शिक्षा मन्त्रालयले जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले उपयुक्त ठाउँमा जग्गाप्राप्ति गर्ने निर्णय गरेको सचिव […]

२०७८ कार्तिक २३ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्डद्धारा जनअस्पतालको शिलान्यास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जनअस्पतालको शिलान्यास गरेका छन । प्रवक्ता प्रकाण्डले सोमबार बिहान कालीकोटस्थित मालकोटको सेरापाटामा जनअस्पतालको शिलान्यास गरेका हुन् । उक्त जनअस्पतालको शिलान्यास पछि प्रवक्ता प्रकाण्डले जनतालाई रोग लागेपछि उपचार नपाएर मर्नु पर्ने वाध्यतालाई अन्त्य गर्न जनअस्पतालको निमार्ण गर्न लागेको बताए। उनले ऐतिहाँसीक भूमि मालकोटले जनयुद्ध र एकीकृत जनक्रान्तिमा ठुलो भूमीका […]

२०७८ कार्तिक २२ गते, सोमबार

अखिल (क्रान्तिकारी) कर्णालीले जागरण अभियान संचालन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) कर्णालीले  वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाका लागि जनमत सङ्ग्रह भन्ने मुल नारासहित    मङ्सिरदेखि माघसम्म जागरण अभियान संचालन गर्ने बताएको छ ।     नेकपाका केन्द्रीय सदस्य एटम बिसीको प्रमुख आतिथ्यतामा र संगठनका केन्द्रिय सचिव वीरेन्द्र शाहको आतिथ्यतामा ब  कालिकोटको मालकोटमा हालै सम्पन्न सो संगठनको  बैठकले उक्त निर्णय गरेको  बैैठकपछि जारी  […]

२०७८ कार्तिक १८ गते, बिहीबार

अखिल क्रान्तिकारी लुम्बिनीले तीन महिने अभियान संचालन गर्ने

काठमाडौँ । अखिल (क्रान्तिकारी) लुम्बिनीले वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षा प्राप्तिको लागि जनमतसंग्रहको नारा लिएर तीन महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको हालै सम्पन्न बैठकले अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश इन्चार्ज दिपक बिष्टको संयोजकत्वमा ११ सदस्यीय अभियान टोली गठन गरेको बताइएको छ । यस्तै बैठकले अवैध रुपमा सञ्चालित सबैखाले […]

२०७८ कार्तिक १८ गते, बिहीबार

दशरथ माध्यमिक विद्यालयमा तालाबन्दी !

काठमाडौँ । अखिल (क्रान्तिकारी) कैलालीले दशरथ माध्यमिक विद्यालयको प्रध्यानाध्यापकको कार्यकक्ष र लेखाशाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ । सो संगठनले कार्तिक १५ गते विद्यालयमा भएको भ्रष्टाचार र अनियमितता रोक्न,सार्वजनिक लेखापरिक्षण गराई विद्यालयको आय(व्याय सार्वजनिक गर्न, ब्यक्तिगत रुपमा प्रयोग गरिएको विद्यालयको रकम फिर्ता गर्न, तत्काल अभिभावक भेला बोलाई विद्यालयमा देखिएका समस्याहरु सामाधान गर्न लगायतका मागहरु राख्दै विद्यालय […]

२०७८ कार्तिक १७ गते, बुधबार

धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस मनाइँदै

काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस मनाइँदैछ। देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका […]

२०७८ कार्तिक १६ गते, मंगलवार

६ विद्यार्थी संगठनद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सहित ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गरेका छन् । अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाही, अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेलले शनिबार संयुक्त […]

२०७८ कार्तिक १३ गते, शनिबार