‘प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णय तत्काल खारेज गर ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) ले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्ने निर्णयप्रति घोर आपत्ति जनाउदै खुल्ला र पारर्दशी प्रतिस्पर्धाबाट प्राध्यापक छनौट गर्ने प्रकृया शुरु गर्न जोडदार माग गरेको छ । सो संगठनका अध्यक्ष प्रकाश शाहीले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।अध्यक्ष प्रकाश शाहीले करार प्राध्यापकहरुलाई स्वतः स्थायी गर्दा […]
२०७८ मंसिर १६ गते, बिहीबार