अखिल (क्रान्तिकारी) मकवानपुरद्वारा रक्तदान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले कोभिड १९ महामारीको कठिन परिस्थितिका बावजुत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। अखिल (क्रान्तिकारी) मकवानपुरको आयोजनामा आईतबार बिहान मकवानपुर बहुमुखी क्याम्पसमा ४५ जनाले रक्तदान गरेको हो। विश्व व्यापी रूपमा बढ्दो covid १९ महामारीमा रगत अभाव भएको हुँदा हाम्रो संगठनले रगत अभावको समाधानको लागि रक्तदान कार्यक्रम आयोजना गरेको […]
२०७८ असार १३ गते, आईतवार