वालुवाटारको सडकमा अस्ट्रिच !

काठमाडौं । काठमाडौं वालुवाटारको सडकमा अस्ट्रिच देखेपछि एकाएक जाम भयो । आज बिहान ११ बजेतिर सडकमा अस्ट्रिच अतालिएर यताउता कुदिरहेको थियो । सडकमा अलमलिएको अस्ट्रिच हेर्न मानिसहरु झुम्मिएका थिए । यात्रु तथा बटुवाहरु फोटो–भिडियो खिच्न ब्यस्त थिए । सडकमै यता उता गरिरहेको अस्ट्रिचका कारण गाडीहरु रोकिएका थिए । गाडीको हर्नका कारण अस्ट्रिचले कता जाने मेलोमेसो […]
२०७७ श्रावण ६ गते, मंगलवार