ट्रम्पको सुरक्षामा लंगुर परिचालन !

काठमाडौं, १२ फागुन । भारतले बिशेष महत्व दिएर भव्य तयारी गरेको छ अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा । ट्रम्प छोरी र श्रीमति सहित आज भारत आउदैछन् । अरबौं रुपैया खर्च गरेर २० हजार बढी सुरक्षाकर्मी तैनाथ गरेको छ मोदी सरकारले ट्रम्पको सुरक्षाका लागि । एनएसजी कमाण्डो देखि अर्ध सैनिक बल सबै परिचालित छन् । लाखौं […]
२०७६ फाल्गुन १२ गते, सोमबार