हयुमा विश्वको सबैभन्दा सानो सहर : जनसंख्या ५२ जना मात्रै

काठमाडौँ । भ्याटिकन सिटीलाई संसारकै साना देशहरूमा गनिन्छ। यसको कुल जनसंख्या ७६४ जना छ जबकि यसको क्षेत्रफल ४४ हेक्टर छ। इटालीको रोम सहरभित्र रहेको छ । यसैगरी, विश्वको सबैभन्दा सानो सहर क्रोएशियामा अवस्थित हयुमा सहर हो । इस्ट्रियाको पहाडमा बसेको यो सानो सहर १०० मिटर लामो र ३० मिटर चौडा छ र यसमा दुईवटा आकर्षक […]
२०८१ पुष ८ गते, सोमबार