चोरिएको १८ वर्षपछि जीवित फेला !

काठमाडौं, १ माघ । अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै चोरिएकी कामिया मोब्ली १८ वर्षपछि जीवित भेटिएकी हुन् ।मोब्लीलाई अस्पतालबाट चोर्ने ५१ वर्षकी ग्लोरिया विलियम्सलाई प्रहरीले साउथ क्यारोलिनाको वाल्टरबोरोबाट पक्राउ गरेको छ । मोब्लीले विलियम्सलाई नै आफ्नी आमा मान्दै […]
२०७३ माघ १ गते, शनिबार