घर घरमा कवि गोष्ठी !
काठमाडौ, १२ असार । कबिता बाचन कुनै जनमास सामु राख्नु पर्ने हो अर्थात औपचारिक रुपमा कुनै सभा सम्मेलनमा कविता बाचन गर्ने गरिन्छ तर यहाँ केही जुझारु कबिहरुले केही बर्ष अघि देखि घर घरमा कबि गोष्ठी गर्दै हिडेका छ्न।कवि,साहित्यकारका घर घरमा हुने यस्ता गोष्ठीमा अन्य कार्यक्रममा झै सभापतित्व ग्रहण सगै अतिथि लगायतका कबिहरुको जमघट हुने गर्छन।कबिहरुले […]
२०७३ असार १२ गते, आईतवार